News Portal

    युद्ध पर्यटकिय क्षेत्र पिलिमा साउनमा उत्सवका रुपमा मनाइने छ-वडा अध्यक्ष कार्की

    कालीकोट । चुलाको सरकारमा मानिएको स्थानिय सरकारबाट धेरैले जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाएर निर्वाचित भएपछि भने अनुसार गरेको देखिदैन । पछिल्लो समयगाउँमा सिंह दरबारका नाममा सिंह मात्र आएको तर दरबार नआएको जनगुनासो आउन थालेको छ । स्थानियले भन्ने गरेको...