जोडर्नबाट सिताको क्यान्सर पीडित भोटे तिरुवालाइ सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । क्यान्सरका कारण आर्थिक अभावमा उपचार हुन नसकेका पचालझरना २ निवासी भोटे तिरुवालाइ कामको सिलशिलामा जोडर्न गएकी सीता शाहीले सहयोग गरेकी छ्न ।

उनले उपचारका लागि ७ हजार ८ सय रुपियाँ सहयोग गरेकी सिता शाहीले पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको नाममा आइएमइ गरेर उक्त रकम सहयोग गरेको बताइएको छ ।

गाउँ पालिका अध्यक्ष सेेेेजुवालले क्यान्सर पिडितको आफन्तको नाममा हस्तान्तरण गर्नु भएको छ ।
सिताले   जोडर्नमा एक गार्मेन्ट उद्योगमा दैनिक १० घण्टा काम गरेर कमाएको उक्त रकम क्यान्सर पिडित भोटे तिरुवालाइ सहयोग गर्न पाउँदा खुशी लागेको र हामी जस्ताले सहयोग गरेको रकमबाट तिरुवाको ज्यान बच्ने आशा गरेकी छ्न ।
उनी पचालझरना २ धमाली निवासी हुन ।

तीन वर्ष अघि भारत हुँदै जोडर्न पुगेकी उनले आफ्नो कमाइ बाट घर जग्गा समेत बनाउन सफल भएकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित