कालीकोटमा जनयुद्धका शहिद कुन ठाउँमा कति ?

कालीकोट । २०५२ सालमा थालनि भएको नेपालि जनयुद्धमा कालीकोट जिल्लाबाट सयौंको संख्यामा वलिदानि दिएका सपुतहरुको आफन्तले केवल १० लाख राहत बाहेक अरु केही हुन सकेको छैन । तत्कालिन नेकपा (माओवाी) केन्द्र २०५२साल फागुन १ गते संखघोष भएको जनयुद्धका कर्नालिका दुरदराजमा भने छिटो फैलिएको थियो । सदियौं काल देखि दमन थिचो मिचो र केन्द्रिय शासनबाट प्रताडित … Continue reading कालीकोटमा जनयुद्धका शहिद कुन ठाउँमा कति ?