माछा पालन कसरी गर्ने ? (फोटो फिचर)

माछा पालन कसरी गर्ने? माछा पालनको तयारी पोखरीको तयारी मत्स्य बिज सञ्चयन माथिल्लो आहार माछा पालनको तयारी माछाका लागि पोखरीको तयारी वर्षा लाग्नुभन्दा पहिले नै गर्न उपयुक्त देखिन्छ। माछा पालन सबै प्रकारका साना ठुला मौसमी तथा बाहृमासे पोखरीमा गर्न सकिन्छ। यस बाहेकै यस्ता पोखरी जहाँ अन्य जलीय वनस्पतीय फसलहरू जस्तै- जलबदाम, कमलको फुल, ढस वा … Continue reading माछा पालन कसरी गर्ने ? (फोटो फिचर)