संघीयतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : विशेष प्राथमिकताको खाँचो

जुम्ला । पिछडिएको क्षेत्रका रुपमा चिनिएको कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यसहित सरकारले २०६८ कात्तिक ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको हो। प्रतिष्ठानले नेपाल संघीय संरचनामा जानु अगावै तत्कालीन कर्णाली अञ्चलका पाँच वटा जिल्ला हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पाका साथै बझाङ, बाजुरा, अछाम र जाजरकोटसहित ९ वटालाई कार्यक्षेत्र बनाइएको थियो। स्थापना हुँदा … Continue reading संघीयतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : विशेष प्राथमिकताको खाँचो