पत्रकार विरेन्द्र आचार्यका परिवारलाई हिमचुली सहकारीद्धारा २ लाख राहत
कालीकोट । हिमचुली कृषि सहकारी संस्थाका सदस्य तथा शुभकालिका निवासि पत्रकार विरेन्द्र आचार्यका परिवारलाई संस्थाले विमा वापत दुई लाख राहत हस्तान्तरण गरेको छ । गएको मंसिर १२ गते सुर्खेतमा मोटरसाइकल दुर्घटनमा परेका आचार्यकी पत्नि कल्पना अधिकारी(आचार्य)लाई दुई लाख राहत हस्तान्तरण गरेको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसद महेन्द्र बहादुर शाहीको उपस्थितिमा उक्त राहत हस्तान्तरण गरिएको … Continue reading पत्रकार विरेन्द्र आचार्यका परिवारलाई हिमचुली सहकारीद्धारा २ लाख राहत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed