हिमचुली सहकारीद्धारा ५१ हजार एक सय ५१ रुपैया उद्धार कोषमा योगदान

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.कालीकोटले ५१ हजार एक सय ५१ रुपैया उद्धार कोषमा योगदान गर्ने निर्णय गरेको छ । संस्थाको भाद्र १५ गते बसेको संचालक समितिको भर्चुअल बैठकले उक्त निर्णय गरेको हो । संस्थाले सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सम्पूर्ण कर्मचारीहरूका साथै संस्थाको सामदायिक विकास कोष मार्फत विपद राहत सहयोग गरेको जानकारी दिएको … Continue reading हिमचुली सहकारीद्धारा ५१ हजार एक सय ५१ रुपैया उद्धार कोषमा योगदान