कालीकोट । आगामी वर्ष २०८० / २०८१ को निति तथा बजेट सम्बन्धि पूर्व जनप्रतिनिधिहरु संग सुझावका लागि अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।
पचालझरना गाउँ पालिकाका पहिलो स्थानिय निर्वाचनका जनप्रतिनिधिहरु संग निति र वजेट सम्बन्धि सुझाव लिने र सोही अनुसार अधि बढ्ने पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना वमले वताइन । यस कार्यक्रम मार्फत महत्वपूर्ण सुझाव आउने आशा लिएको जनाइएको छ ।
पचालझरनाले यस अघि राजनैतिक दल लगाएत सरोकारवाला संग सुझाव लिदै आएको छ।
Discussion about this post