पचालझरना गाउँपालिकामा शैक्षिक रुपान्तरण अभियानकाे बार्षिक प्रगति समीक्षा गाेष्ठी सम्पन्न सामुदायिक बिद्यालयमा अध्यान गर्ने बालबालिका गरिब र बिपन्न समुदायका भएकाले आफू निर्वाचित भएदेखि सरकारअभिभावक भएको अनुभूति गराउन प्रतिबध्द भएर लागेकाे अध्यक्ष शाहीकाे दाबी
लक्ष्मी लघुबित्त बेलडाँडीको दाेेर्साे बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न