सुर्खेतमा ११ जना पत्रकार सम्मानित

सुर्खेतमा ११ जना पत्रकार सम्मानित

कोहलपुर । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले ११ जना पत्रकार सम्मानित गरेको छ ।

सम्मान हुनेमा जुनकीरी पत्रिकाका सम्पादक जनकराज शर्मा, प्रेस स्वतन्त्रता सम्मान वरिष्ठ पत्रकार दुर्गा थापा, माया थापा र डम्बर आचार्यलाई प्रदान गरिएको छ । त्यसै गरी वर्ष पत्रकारिता पुरस्कार इश्वर अधिकारी, विकास तथा शान्ति पुरस्कार करिष्मा चौधरी र रमेश कुमार पाण्डे, क्रियाशील पत्रकारिता पुरस्कार तृप्ती शाही, खानेपानी तथा सरसफाइ पुरस्कार बिबश कुमार सेजुवाल, युवा पत्रकारिता पुरस्कार टेकराज केसी र नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार सुरेश आचार्य सम्मानित भएका हुन ।
नेपाल पत्रकार महासंघ सुर्खेतले आयोजना गरेको पुस्तक विमोचन तथा पुरुस्कार वितरण कार्यक्रममा सम्मानित गरिएको बताइएको छ ।

पुस्तक विमोचन कार्यक्रममा कर्नालि प्रदेशका मुख्यमन्त्रि यामला कर्णेल लगाएतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित