सामाजिक अभियान्ता तिरुवाले गरे जातीय विभेद विरुद्ध उजुरी

कालीकोट । सामाजिक अभियान्ता वीर तिरुवाले जातीय विभेद विरुद्ध उजुरी दिएका छन । रास्कोट निवासी बिर तिरुवा प्रति जातिय भेदभाव भएको भन्दै रास्कोट नगरपालिका वडा नं १ हेप्कोट वस्ने अभिलाल शाहीका छोरा वर्ष ३० का अशोक कुमार शाही, उनका श्रीमति साविना कुमारी शाही (विना साविना ठकुरी) र उनकि शालि पशुविना शाही (प्रीया शाही) ले सामाजिकरुपमा … Continue reading सामाजिक अभियान्ता तिरुवाले गरे जातीय विभेद विरुद्ध उजुरी