थाेल्म हत्याकाण्ड जनयुद्दका शहिद विश्वनाथ योगी(विवश)काे जिवनि

वि‍ सं २०२३ भदौ २४ गते सिप्खाना गाविस वडा नं ७ कोलीगाउँमा बुबा सम्पत्तिनाथ योगी र आमा राजीन्द्रा योगीको कोखबाट जन्मिनुभएका विश्वनाथ योगी नेपाली क्रान्तिका कुशल तथा होनाहार योद्धा हुनुहुन्थ्यो । बाल्यकालमा निकै मिलनसार स्वभावका योगी हुने बिरूवाको चिल्लो पात भने झैँ प्रावि तहको अध्ययन प्रावि कोलीगाउँबाट आरम्भ गरी बडीमालीका मावि रास्कोटबाट एसएलसी उत्तीर्ण गर्नुभयो … Continue reading थाेल्म हत्याकाण्ड जनयुद्दका शहिद विश्वनाथ योगी(विवश)काे जिवनि