काशिचन्द्र बराल : हक्कि मेयर पक्कि काम

कालीकोट । रास्कोट नगरपालिकाका मेयर काशिचन्द बरालले उद्देश्यमा स्पष्टता र योजनाकारमा पहिलो परिचय दिदै कामको शुरुवात गरेको तीन वर्षको समयमा रास्कोटको मुहार परिवर्तन गर्न सफल भएका छन । निर्वाचन ताका मतदातामा बोलेका बाचाहरु करिव ८० प्रतिशत सफल गरेको उनको दावि छ । ग्रामिण पहुंच कार्यक्रम(¥याप थ्रि)ले निर्माण गरेको सडकले सहजता गराएको रास्कोटमा अहिले प्रत्येक टोल … Continue reading काशिचन्द्र बराल : हक्कि मेयर पक्कि काम