हामी छम्, हामी पाल्छम् भन्नुहुन्थ्यो ? तर उहाँहरू सम्सदमा नपुगुञ्जेल मात्र रहेछ ? दिलबहादुरका आमा बुवा

जनयुद्ध शुरु भएको २०५२ सालको फागुन १ गते थियो तर दिल बहादुर रम्तेलको फागुन १४ गते तत्कालिन सुरक्षाकर्मिले मारेका थिए । सो समयमा विद्यालयका गुरुलाई माओवादीको आरोपमा पक्राउ गर्न खोज्दा उनले हाम्रो गुरुलाई लिन पाइन्न भनेर प्रतिरोध गरेका थिए । जनयुद्धका पहिलो शहिद दिल बहादुर रम्तेलका आमा सरीमाया र बुवा सेते रम्तलाई अहिले भने कसैले … Continue reading हामी छम्, हामी पाल्छम् भन्नुहुन्थ्यो ? तर उहाँहरू सम्सदमा नपुगुञ्जेल मात्र रहेछ ? दिलबहादुरका आमा बुवा