को हुन खडगराज सेजुवाल ? कस्तो छ राजनैतिक यात्रा ?

कालीकोट जिल्लाको पचालझरना एक दुर्गम अनि रोग,भोक र विभन्न समस्याले पछि परेको गाउँ पालिका हो । यस गाउँ पालिकामा नेपालको अग्लो पचालझरनाको नामबाट राखिएको हो । १६६.९२ वर्ग किलोमिटर भु–भाग क्षेत्रफल भएको पचालझरना गाउँ पालिकामा जनयुद्धमा लामो समय जिवन विताएका साविकको राम्नाकोट गाविस ५का खडगराज सेजुवाल र साविकको बदालकोट ५की तारा न्यौपानेले बहुमत ल्याएर विजयि … Continue reading को हुन खडगराज सेजुवाल ? कस्तो छ राजनैतिक यात्रा ?