हिमचुली सहकारीद्धारा साढे छ हजारमा सदस्य शिक्षा कार्यक्रम (तस्विर सहित)

मनिका बाेहरा कालीकोट । यस वर्ष हिमचुली सहकारी संस्था लि.ले आफ्ना सदस्यहरुमा सदस्य शिक्षा व्यापक बनाएको छ । सहकारी संस्थाले जिल्लाका ८२ वडा मध्ये ८१ वडा स्तरमा पुगेर सदस्य शिक्षा तथा भेटघाट कार्यक्रम गरेको छ । कालीकोट जिल्लामा रहेको हिमचुली कृषि सहकारी संस्थाले फागुन र चैत्र महिनामा गरेर जिल्लाका ९ वटै स्थानिय तहमा रहेका ११ … Continue reading हिमचुली सहकारीद्धारा साढे छ हजारमा सदस्य शिक्षा कार्यक्रम (तस्विर सहित)