हिमचुली सहकारीद्धारा कर्जा तिर्ने सम्बन्धि ३० दिने सुचना

कालीकोट । सहकारी द्धारा कर्जा प्रवाह गरिएका सदस्यहरुको भाखा अवधि समाप्त भएकाहरुलाई ३० दिन भित्र ऋण तिर्न सार्वजनिक सुचना जारी गरेको छ । सहकारीको कर्जा विभागले जिल्लाका विभिन्न सेवा कार्यालयबाट कर्जा प्रवाह गरी हरेक व्यवसाय गर्दै आएका सदस्यहरुलाई तोकिएको भाखा अवधि भित्र रकम चुक्ता नभएकाहरुलाई प्रथम पटक ३० दिनको सार्वजनिक सुचना जारी गरेको हो । … Continue reading हिमचुली सहकारीद्धारा कर्जा तिर्ने सम्बन्धि ३० दिने सुचना