हिमचुली सहकारी द्धारा मृतक सदस्यहरुको सम्झनामा बृक्षारोपण
रुपेन्द्र ऐडी, कालीकोट । सहकारीले आफ्ना मृतक शेयर सदस्यहरुको सम्झनामा बृक्षारोपाण गरेको छ । विहबार कालीकोट जिल्लामा रहेको हिमचुली कृषि सहकारी सस्था लि.खांडाचक्र नगर पालिका वडा न.१ मान्मले आफ्नै नाममा रहेको गल्लि स्थित जमिनमा सल्लो, देवद्धार,उत्तिस लगायतका एक सय बढि विरुवा बेक्षारोपण गरेको हो ।२०६५ साल भदौ २५ गते स्थापना भएको सहकारीले स्थापना काल देखि … Continue reading हिमचुली सहकारी द्धारा मृतक सदस्यहरुको सम्झनामा बृक्षारोपण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed