कालीकोट ।गएको वर्ष बाढिपहिरोबाट प्रभावित नरहरिनाथ गाउँ पालिकाको सुगुर खाल पर्यटकिय क्षेत्रको नमुना बनेको छ ।
कर्नालि प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भएका ५० वटा घरहरु सम्पन्न भएको नरहरिनाथ गाउँ पालिका उपाध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ । बाढि प्रभावित पिडितको नरहरिनाथ गाउँपालिका वडा न ४ डाडा सुन्दर खालमा ५० वटा घरहरु निर्मँण भई विस्थापित परिवारलाई बसाल्न शुरु भएको बताइएको छ ।
बाढिपिडितहरुलाई स्थान्तरण गरेर नमुना घर बनाउन सहयोग गरेको कर्नालि प्रदेश सरकारलाई उपाध्यक्ष बुढाले धन्यवाद दिनु भएको छ ।
Discussion about this post