राष्ट्रिय भूमि आयोग गठन

7
SHARES
15
VIEWS

काठमाडौँ । सरकारले भूमि आयोग गठन गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गरेर सरकारले सुकुम्बासी समस्या समाधानका लागि अर्को आयोग गठन गरेको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मन्त्रिपरिषद बैठकले ‘राष्ट्रिय भूमि आयोग, ०७८’ गठन गरेको जनाइएको छ ।

नेपाली काँग्रेस सम्वद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको नेतृत्वमा आयोग गठन गरिएको हो । त्यस्तै, सरकारले माओवादी समर्थक नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित