कालीकोटमा थप तिन जना,कोरोना संक्रमितको संख्या २९ पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट,जेष्ठ । कालीकोट जिल्लामा थप तिन जनामा कोरोना पुष्टि भए संगै संक्रमितको संख्या २९ पुगेको छ ।

कर्णालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लका अनुसार ३ जनामा कोरोना पुष्टि भएको बताइएको छ । पुष्टि हुनेमा महावै गाउँ पालिका ३ का ५६ वर्षका पुरुष, र खांडाचक्र नगरापलिका ९का ३० वर्षका पुरुष,खांडाचक्र न.पा १०का २४ वर्षका पुरुष रहेका छन । उनिहरुमा आरडिटी पोजेटिभ पछि पिसिआर परिक्षणका लागि जुम्ला पठाइएकोमा रिर्पाेट पोजेटिभ आएको हो ।

शुक्रवार ९० जनामा आरडिटी पोजेटिभ पछि कालीकोटबाट पिसिआर परिक्षणका लागि जुम्ला पठाइएको थियो । कालीकोट जिल्लामा यस अघि देखिएका २६ जना जिल्ला सदरमुकाम मान्ममा स्थापना गरिएको आइसोलेसनमा रहेका छन । कर्णालीमा संक्रमितको संख्या ६४१ पुगेको छ ।

कर्णालि प्रदेशमा पछिल्लो विवरण अनुसार सल्यानका २८, सुर्खेतका २० जना, दैलेख ३ जना र कालीकोटका ३ जना रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित