जनयुद्धको बिरासत प्रेस सेन्टरले भुल्नु हुन्न-माओवादी केन्द्र अध्यक्ष धनजित शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का जिल्ला अध्यक्ष धनजित शाहिले जनयुद्ध बाट आएका पत्रकारले युद्धको बिरासत नभुल्न अनुरोध गर्नु भएको छ । प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको छ । जनताका लागि गरिएको जनयुद्धले आज हरेक परिवर्तन गरेको र अहिले हामिले जनताका पक्षमा कलम चलाएर समाजवाद उन्मुख राज्य ब्यबस्था स्थापनाका लागि कलम चलाउन अनुरोध गर्नु भएको छ । कालीकोट जिल्ला बलिदानको किल्ला भएकाले आगामी दिनमा सो का लागि ।विशेष भुमिका निर्बाह गर्न अनुरोध गर्नु भएको छ ।प्रेस सेन्टर कालीकोटको दोस्रो जिल्ला सम्मेलन बाट  नयाँ नेतृत्व सर्बसम्मत चयन गर्ने अपेक्षा राख्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित