नरहरिनाथका गाउँ गाउँमा चुनावी रौनकता बढाउदै माओवादी जिल्ला इन्चार्ज बिकल्प

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय निर्वाचनको मिति नजिकिदै जाने क्रममा राजनीतिक दलका कार्यक्रता गाउँ केन्द्रित  भएका छ्न । पछिल्लो समय ग्रामीण क्षेत्रमा राजनीतिक गतिबिधी व्यापक मात्रमा बढेका छ्न । जिल्लाको नरहरिनाथ गाउँ पालिकामा नेकपा(माओवादी केन्द्र)का जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य बिष्णु बिक(बिकल्प)गाउँमा पुगेर कार्यक्रतालाइ प्रशिक्षण दिदै अघि बढेका छ्न । वडास्तरिय भेला तथा प्रशिक्षणका क्रमा आज नरहरिनाथ गाउँ पालिकाको रुप्सामा कार्यक्रताहरुको उपस्थितिमा भएको बिस्तारीत बैठक सम्पन्न भएको बताइएको छ । उक्त कार्यक्रममा नेपाली कांग्रेस,एमालेका पालिका कमिटीका सदस्यहरू माओवादीमा प्रबेश गरेको गाउँ कमिटी अध्यक्ष मनशोभा बुढाले बताउनु भएको छ । वहाँका अनुसार नरहरिनाथको वडा नम्बर ५ मा नेपाली कांग्रेस बाट प्रेम सहकारी,जगत बोगटी,प्रेम सहकारी,धनसरा देबि सहकारी र एमालेबाट तुल बहादुर सहकारी माओवादी केन्द्रमा प्रबेश गरेको बताउनु भयो । उक्त बिस्तारित बैठककलाइ सम्बोधन गर्दै समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय निर्वाचन भन्ने मुल नारालाइ आत्मसाथ गर्दै अबको स्थानीय निर्वाचनमा माओवादीलाई बिजयी गराउदा मात्र संभावना भएकाले सबैलाइ आग्रह गर्नु भएको छ । उक्त कार्यक्रममा नरहरिनाथ गाउँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित