पलाताको राडुनेटामा प्रथम मुख्यमन्त्री शाही सहितको टोलिले इगल भ्यु टावरको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । चुनावी जनसभालाइ सम्बोधनको लागि कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही सहितका नेताहरु पलाताको राडुनेटा पुगेका छ्न ।
आज हुने जनसभालाई सम्बोधन र पार्टी प्रशिक्षण कार्यक्रमको लागि माननीय दुर्ग बहादुर रावत,पुर्ब सांसद जीवन बुढा लगाएत्तका नेताहरु राडुनेटा पुगेको वाइसीएल कालीकोटका जिल्ला सचिब राज बहादुर बुढाले बताए । उनका अनुसार पलाती जनताले नेताहरुलाइ स्वागत गरेको बताइएको छ ।
पलाता गाउ पालिकाको थिर्पु,खिन र धौलागोहका जनसमुदायको उपस्थिति हुने नवराज बुढाले बताएका छ्न । अहिलेको निर्वाचनमा पलाताको बिकाशका लागि माओवादी केन्द्रले जित हासिल गर्नु पर्ने जनातको अभिव्यक्ति आएको बताइएको छ ।सोहि क्रममा प्रथम मुख्यमन्त्री शाही, संघीय सांसद दुर्ग रावत,पुर्ब सांसद जिलब बुढाले पलाताको इगलभ्यु टावरमा रहेको नेपाल टेलिकमको टावरको अनुगमन गर्नु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित