मतदाता शिक्षामा दलका कार्यक्रताको सक्रियता बढ्दै

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनको अन्तिम चरणमा मतदाता शिक्षा तिब्र पारेका छ्न ।
निर्वाचनका लागि घर घरमा दलका कार्यक्रताहरु गएर मतदातालाइ सिकाउन थालेको बताइएको छ । आफुले कसलाइ मतदान गर्ने भन्ने बारेमा मतदाताले आफ्नो निर्णय लिने गरेको तर मतदानमा स्विस्तिक छाप लगाउदा र बेर्ने बारेमा सिकाइएको युबाहरुले बताए ।
मतदानमा सिकाउन पुगेका युबराज खड्काले मतदाताहरुमा अन्य निकायबाट सहजीकरण नभएको तर मौन अवधिमा मतदाता शिक्षा तिब्र भएको छ । बिगतका समयमा मतदाता शिक्षा तिब्र पारिएको भएपनी यस वर्ष भने सरकारी निकायबाट पहल हुन नसकेको स्थानीयको भनाइ रहेको छ । मतदातालाइ सिक्ने र सिकाउने बिचमा तिब्र भएपनी गठबन्धनका कारण मतपत्र बदर हुने विश्लेषण हुन थालेको छ । नेकपा( माओवादी केन्द्र)का स्थानीय नेता ऐन बहादुर खड्काले बिगतमा पनि दलका कार्यक्रताहरुको मतदाता शिक्षाका कारण सफल भएको र अहिले पनि सफल हुनेमा आफु बिश्वस्त रहेको बताए ।
जिल्लाभर एकल चुनाबि चहलपहल नभएपछी गठबन्धनका कारण तल माथी हुने र सर्बसाधारणहरुमा अन्यौलता रहन सक्ने बताइएको छ ।कालीकोटमा राजनैतिक दल सहित स्वतन्त्र उम्मेदवार रहेकाले मतदातामा भावनात्मक र नातागोताका कारण विभिन्न दलमा आस्थावान दलका नेता तथा कार्यक्रताहरुले बिकेन्द्रीत हुन सक्ने नेकपा माओवादी केन्द्र पचालझरना गाउँ पालिका पुर्ब उपाध्यक्ष तारा न्यौपानेल बताइन ।उनका अनुसार बिगतको निर्वाचनको तुलनामा यस वर्ष बदर हुनेको संख्या बढन सक्ने अड्कल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित