महाबैमा बहिरंग सेवा शुरु,कुपोषण रहित बनाउने तयारी

7
SHARES
15
VIEWS

कालीकोट । महाबै गाउँ पालिकामा बहिरंग उपचार सेवा शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय र महाबै सरकारको समन्वय तथा स्वास्थ्य शाखा महाबैको आयोजनामा शनिबार  एक कार्यक्रमका बिच बहिरंग उपचार सेवा केन्द्रको उद्घाटन गरिएको हो । महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंहको उपस्थितिमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक महतको सहभागितामा उद्घाटन गरिएको बताइएको छ ।महाबै सामुदायिक अस्पतालमा शुरु भएको  उक्त बहिरंग सेवबाट कुपोषण न्यूनीकरण तथा सो रोगको निदान हुने बताइएको छ । सो सेवा शुरु भएपछी स्थानीयलाई उपचारका लागि जिल्ला बाहिर जानू पर्ने बाध्यता हट्ने आशा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित