कर कार्यालय स्थापना गर्न कालीकोटका सांसद शाहीको माग

7
SHARES
15
VIEWS

कालिकोट । कालीकोटका सांसद महेन्द्र बहादुर शाहीले कालिकोट बासीलाई कर तिर्ने भन्दा आतेजाते खर्च बढी लाग्ने भएकाले जिल्लामा कर कार्यालय स्थापना गर्न माग गरेका छन्।

संघिय संसदको बैठकमा सुन्य समयमा बोल्दै कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री शाहले कोटवाडा सुनाथराली जोड्ने केबलकारको विषयमा समेत बजेट व्यवस्थापनका साथै सुनथराली विमान स्थल समेत सञ्चालन गर्न समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित