कालासिल्लाका प्रअ शाहीले जन्मदिन र सेवा निवृतको अवसरमा विद्यालयलाइ जग्गादान

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटको एक विद्यालयका प्रधानध्यापक सन्तराज शाहीले जन्मदिन र शिक्षक पेशावाट अवकास पाएको दिन पारेर विद्यालयलाई जग्गादान गरेका छन ।

रास्कोट नगरपालिकाको वडा नम्बर ६ मा रहेको कालासिल्ला मा वि का प्रधानाध्यापक रहेका शाहीले रास्कोट को माथिल्लो क्षेत्रमा रहेको चारमुले आधारभुत विद्यालय लाइ ३ सय वर्गमिटर र कालासिल्ला मा वि लाइ एक सय ६५ वर्गमिटर जग्गादान गरेका हुन । उनि सेगै विरेन्द्र वहादुर शाहीले चारमुले आधारभुत विद्यालयलाई ७ सय मिटर जग्गा दान गरेको बताइएको छ। सेवा निवृत शाहीले आफ्नो जीवन शिक्षा क्षेत्रमा अघि बढेकाले जग्गादान दिएको वताएका छन ।

शाहीले शिक्षामा ४१ वर्ष काम गर्दै ३४ वर्ष प्रधानध्यापक भएर अनिवार्य सेवा निवृत भएका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित