प्रथम मुख्यमन्त्रि शाही द्वारा पचालझरना प्रशासकिय भवन उद्घाटन

7
SHARES
15
VIEWS
दुइ वर्ष अघि सिलान्यास गर्दै तत्कालिन मुख्यमन्त्रि महेन्द्र शाही
दुइ वर्ष अघि सिलान्यास गर्दै तत्कालिन मुख्यमन्त्रि महेन्द्र शाही

कालीकोट । पचालझरना गाउँ पालिकाको प्रशासकिय भवन औपचारिक  रुपमा उद्घाटन गरिएको छ । कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्रि तथा संघिय सांसद महेन्द्र बहादुर शाहीले रिबन काटेर उद्घाटन गरेका छन ।

पचालझरना गाउँ पालिका को पडेक्षामा गएको आर्थिक बर्ष २०७९/२०८० मा सम्पन्न भएको उक्त भवनको उद्घाटन भए संगै अब प्रशासनिक काम कार्वाही सोही भवन बाट शुरु हुने भएका छन । पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीको अध्यक्षतामा भएको प्रशासकिय भवनको उद्घाटन गरिएको छ।

नासा निर्माण सेवाले जिम्मा लिएर २०७८ साल भाद्र २९ गते सिलान्यास भएको उक्त भवन तोकीएको समय अषाढ महिना भित्र सम्पन्न भएको हो। उक्त प्रशासकिय भवनको कूल लागत तिन करोड ७९ लाख ९५ हजार छ सय उनानसय रुपैया ३६ पैशामा सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकले जानकारी दिएका छन।

पचालझरनाको प्रशासकिय भवन #पडेका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित