रास्कोटमा बृहत सांस्कृतिकमय संविधान दिवस

7
SHARES
15
VIEWS

कालीकोट । संविधिान दिवसका अवसरमा रास्कोटमा बृहत सांस्कृतिक कार्यक्रम सहित संविधिान दिवस मनाइएको छ । रास्कोट नगर सकारको आयोजनामा शुरु भएको नवौं संविधान दिवसका क्रममा रास्कोटमा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा देउडा खेल लगाएर मनाइएको हो । संविधान दिवसको उद्घाटनका क्रममा राजनैतिक दलका नेताहरुले संविधानको शुरुवात संगै देशमा शान्ति,सम्बृद्धिको शुरुवाति भएकाले सबैले संविधानको रक्षा गर्नु पर्नेमा जोड दिएका छन ।

नेपालको संविधानले दिएका अधिकारको लागु गर्दै सबैल े अघि बढ्नु पर्नेमा विशेष जोड दिएका छन । सो दिवसका अवसरमा देउडा सम्राट नेत्रराज शाही र दोहोरी गायिका विपना सिंह विचमा देउडा खेल गरिएको छ । रास्कोटमा लाग्ने वर्षनि मेलाहरुको शुरु हुने भएकाले सयौं दर्शालुहरुको विचमा भव्य कार्यक्रम गरिएको हो ।
त्यसै गरी जिल्ला स्तरमा प्रभात फेरी कार्यक्रम सहित सदरमुकाम मान्ममा संविधान दिवस मनाइएको छ भने सान्नित्रिवेणि गाउँ पालिका लगाएत संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित