कालीकोट । स्याउ तथा फलफुलका बिरुवाको काँटछाँट शुरु भएको छ । जिल्लाका प्रमुख कृषि पर्कट क्षेत्रका रुपमा रहेका कृषकहरु काँटछाँटमा लागेका छन । स्याउ उत्पादनका क्षेत्रहरु तिलागुफा, रास्कोट, खाँडाचक्र नगर पालिकाको माथिल्लो क्षेत्रमा विरुवाको काँटछाँट शुरु गरिएको कृषकले बताएका छन। खाडाचक्र नगर पालिकाको वडा नम्बर ९ का कृषक दिपक बिष्टको स्याउ फारममा कृषि विज्ञ धनराज बिष्ट र तेजकुमार विष्ट सहितको सहभागितामा स्याउ, नास्पति र ओखरको काँटछाट शुरू गरिएको बताइएको छ ।
जिल्लाका विभिन्न ठाउँम कृषकहरु विरुवा उत्पादन तथा कृषि फर्म संचालन गरेर कार्यक्रम मार्फत कृषकहरु सक्रिय हुन थालेका छन ।
पछिल्लो समयमा कृषि क्षेत्रमा स्थानिय सक्रिय हुन थालेका छन ।
Discussion about this post