पचालझरनामा १ करोड २९ लाखको भवन निर्माण हुनु अवसर हो –अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पणेक्षामा उद्यम प्रबधनका लागि १ करोडौं २९ लाखको भवन निर्माण हुनु अवसर भएको बताउनु भएको छ ।उक्त  भवन निर्माण हुने भएपछी युबा उद्द्मिहरुमा उत्साह थपिएको  बताउदै अध्यक्ष सेजुवालले सिलान्यास पछि गरिएको कार्यक्रममा बोल्दै हुरुण्डेक नेपालले पचालझरना गाउँ पालिकामा उद्योगिलाइ प्रबिधी र वातावरणीय अनुकुलनका लागि हाइटेक नर्सरिको स्थापना गरि गएको वर्ष २५ हजार बिरुवा बृक्षारोपण गरेको बताउनु भएको छ । इट्टा द्वारा बन्ने उक्त भवन फरक खालको हुने बताइएको छ ।

अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित क्याप्सन कर्णाली परियोजना मार्फत उक्त भवन निर्माण हुने भएको हुरुण्डेक कालीकोटका उपाध्यक्ष बिरेन्द्र बुढाले बताउनु भएको छ

अनुकूल कोषको आर्थिक सहयोग नेपाल सरकार वन तथा वातावरण मन्त्रालय ,संयुक्त राष्ट्र संघीय विश्व खाद्यको साझेदारी ,हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा सञ्चालित क्याप्सन कर्णाली परियोजना अन्तर्गत पचालझरना गाउँपालिकामा केन्द्र पणेक्षामा १ करोड २९ लाखको लगानीमा निर्माण हुने पक्कि भवनको सिलन्यास भएको हो ।

पणेक्षमा केही समय पछि गाउँ पालिकाको कारोबार हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित