कालीकोटको आकाशमा गृहमन्त्रिको विरुद्ध काला बेलुन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा ओलि समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न कालीकोट जिल्लामा आइपुगेका गृहमन्त्रि राम बहादुर थापा बादललाई नेकपा प्रचण्ड माधव समुहका युवाहरुले कालीकोटमा काला बेलुनले देखाएका हुन ।

सदरमुकाम मान्म बजारमा युवा संघले कालो झण्डा तथा बेलुन आकाशमा उडाएका हुन ।

गृहमन्त्रि राम बहादुर थापा बादल जनसभालाई सम्बोधन गर्न हेकिप्टर मार्फत कालीकोट आइपुगेका हुन । गृहमन्त्रिको आगमन हुने भनेपछि कालीकोट जिल्लामा उच्च सर्तकताका साथ सुरक्षा कर्मि परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित