कालीकोट-जुम्ला नयाँ भाडादर,यातायात व्यवसायि द्धारा विरोध

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला प्रशासन कार्यालय कालीकोटले नयाँ भाडादर कायम गरेपछि यातायात व्यवसायिले विरोध गरेका छन ।

कालीकोट सदरमुकाम मान् देखि जुम्ला सम्मको भाडा दर कायम भएको छ । यस अघि जुम्ला सम्मको भाडादर ८ सय देखि १ हजार लिने गरिएको भएपनि नयाँ भाडादरमा जिपमा ४ सय ३४,मिनि वसमा ३ सय ५२ र यात्रुवाहक बसमा २७० कायम गरिएको छ ।

भाडादरमा जिपलाई प्रतिकिमी ५ दशमलव ३० पैशा तोकियको छ भने मिनि बसलाई प्रतिकिमि ४ दशमलव ३० पैशा र बसको भाडा ३ दशमलव ३० पैशा कायम भएको छ । कालीकोट देखि जुम्लाका विभिन्न स्थानमा भाडादर कायम भएको छ ।सो भाडादरले स्थानियहरुमा खुशि छाएको छ ।

उक्त भाडादरमा यातायात व्यवसायिहरुले समन्वय नगरी कायम गरेको भन्दै विरोध जनाएका हुन ।

सो भाडादरमा तलमाथि भएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न १००मा कल गर्न समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित