पलातामा अबरुद्ध सडक इन्द्रको पहलमा युबाहरुले सुचारु गरे

7
SHARES
15
VIEWS

कालीकोट। अबिरल बर्षाका कारण अबरुद्ध कर्नाली करिडोरको पचालझरना र पलाता बिचको सडक युबाहरुको पहलमा सुचारु भएको छ । अबरुद्ध  रेंगिल,भात्तडि देखि देखीमा नेपाली सेनाको पहलमा सुचारु भएपनि बाजुरा र पलाता जाने सडक सुचारु नहुंदा पलातबासी दैनिक उपभोग्य सामान ल्याउन पचालझरना आउनु परेको थियो । स्थानीयले   खाद्यान्न चामल नुन तेलकाे कारणले गर्दा पलाता बासिहरु पचालझरना आउनु परे पनि आइतबारदेखि सडक सुचारु हुदा सहज भएको बताइएको छ । पहिराे पन्छाउनका लागि  नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)पलाता गाउँ कमिटी अध्यक्ष बिस्नु बहादुर राेकाया ( इन्द्र)को पहलमा स्थानिय युवाकाे सिङ्गाे टाेलिले पहिराे पन्छाउने काम गरेको बताइएको छ ।नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रका समर्थित युवाकाे टाेलिले पहिराे पञ्छाएको बताइएको छ ।  पलाताकाे घाटाचौर सम्म यातायात सुचारु भएको पार्टी अध्यक्ष बिस्नु बहादुर राेकाया (इन्द्र)ले जानकारि दिनु भएको छ । वहाँका अनुशार युवा बिना देश चल्दैन युवा बिना देश रहदैन भन्ने  यथार्तता पलाताका युवाले गरेकाे सँघर्ष भएको बताए ।पलाता गाउँ पालिकाका कलम राेकाया, बिर्ख बम,बर्षन बम,शान्ति बम,गणेश बम उब्ज प्याकुरेल,जङ्ग भण्डारी लगाएतका युबाले सडक सफा गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित