कालीकोट। केही वर्ष पहिले चन्दा नदिदा खिचिएको भिडियोका बारेमा नरहरिनाथ गाउँ पालिकाका पुर्ब अध्यक्ष धिर बहादुर बिष्टले आफुलाइ दबाब दिएपछि गल्ती स्विकार गरेको बताउनु भएको छ। नरहरिनाथ गाउँ पालिका पुर्ब अध्यक्ष धिर बहादुर बिष्टले एक बिज्ञप्ति जारी यस अघि नरहरिनाथ गाउँ पालिकाको भवन आगजनी गरेको स्मरण गर्दै दुई वर्ष अघि सुर्खेतमा जवरजस्त भिडियो बनाएर अहिले चुनावी अभियानमा अतालिएर बाहिर ल्याएको उल्लेख गरेका छ्न ।बिष्टले आफुले होटेलमा बसेको बेला एकाएक प्रबेश गरेर दबाबमा गल्ती स्विकार गरेको तर त्यस कोठामा आफुले न त मदिरा सेवन गरेको न त अन्य केही गल्ती समेत नगरेको उल्लेख गर्दै नरहरिनाथ गाउँ पालिकाका समुदायलाइ भ्रममा नपर्न अनुरोध गरेका छ्न । उनले आफ्नो चुनावी मावल र जनताको समर्थन बढन थाले पछि उक्त भिडियो बाहिर आएको जिकिर गरेका छ्न ।
Discussion about this post