हिमचुलिको केन्द्रिय प्रतिनिधि सभा तथा पांचौ अधिबेशन संस्थापक अध्यक्ष बराल द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाकै सबै भन्दा ठूलो व्यावसायिक सहकारी संस्था हिमचुली कृषि सहकारी संस्था लिको १३ औं वार्षिक साधारणसभा तथा पांचौ अधिबेशन शुरु भएको छ । कालीकोट जिल्लाको मान्ममा रहेको संस्थाको आफ्नै भवनमा आयोजित १३ औं वार्षिक साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक काशिचन्द्र बरालको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष काली बहादुर महताराले आफ्नो मन्तब्य सहितको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । सो कार्यक्रमका अतिथिले संस्था छोटो समयमा ठूलो छर्लाङ हानेको बताउदै सदस्यको हितमा काम गरेर जिबिकोपार्जनमा ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ ।संस्थामा हाल १३५२७ जना सदस्य रहेका छ्न भने ३ हजार बढी सदस्यहरुलाइ व्यावसायिक रोजगारी दिनुका साथै प्रत्यक्ष रोजगारी तर्फ ५० जना कर्मचारी रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित