पाठ्यपुस्तक लापरबाहीको आरोपमा झा माथी कालोमोसो

7
SHARES
15
VIEWS

कालीकोट ।बिप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्धक निर्देशक अनिल कुमार झालाइ कालोमोसो लगाइएको छ ।उनकै कार्यकक्षमा आज दिउसो कालो मोसो लगाएर फरार भएका छ्न ।अखिल क्रान्तिकारीले झा माथी कार्बाही किन भन्दै देशभर पाठ्यपुस्तकको कृतिमा अभाब गरेको, राजधानीमै पाठ्यपुस्तक उपलब्ध नगराएको र लामो समय देखि जनक शिक्षा सामाग्री केन्द्रमा भस्टाचार गरेको आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित