वाइसीएल नेपालको भेलाबाट कालीकोटका तिन जना पदाधिकारीमा सर्बसम्मत

7
SHARES
15
VIEWS

कालीकोट ।वाइसिएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट नेतृत्व चयन भएको छ । ६१ सदस्य पदाधिकारी चयन गरेको वाइसिएलमा सुबोध सेरपाइलि अध्यक्षमा सर्वसम्मत भएका छन भने सो समिति भित्र कालीकोटबाट गगन मल्ल केन्द्रिय उपाध्यक्षमा सर्वसम्मत भएको बताइएको छ ।

त्यसै गरी कालीकोट जिल्लाकी महिला नेतृ एवंम रास्कोट नगरपालिकाकी प्रथम उपप्रमुख मिमसरा बम(शाही) र जिल्ला खेलकुद विकास समिति कालीकोटका अध्यक्ष गणेश बहादुर शाही केन्द्रिय सचिव,केन्द्रिय सदस्यमा हस्त शाही सर्वसम्मत भएको बताइएको छ ।

वाइसिएल नेपाल नेकपा(माओवादी केन्द्र)को सहायक संगठनको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित