कालीकोटबाट समानुपातिक : यसोदा र दक्षिणाको भाग्य खुल्यो

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट जिल्लाबाट समानुपातिक तर्फ दुई जनाको प्रदेश  सभाका लागि संभावना बढेको छ । नेकपा(माओवादी केन्द्र) कि केन्द्रिय सदस्य यसोदा न्यौपाने र नेकपा(एमाले)कि केन्द्रिय सदस्य दक्षिणा शाही रहेकी छ्न । महिला नेतृ दुबै जना खस आर्य समुहको पहिलो सुचिमा रहेकाले संभावना बढेको बताइएको छ ।अन्य दलका तर्फबाट कालीकोटबाट सम्भावना घटेको छ ।कालीकोट जिल्लाबाट एमालेको पराजय हुनुले प्रबल सम्भावना रहेको छ भने दलहरुले फेरबदल नगरेको खण्डमा दुबै जना महिला नेताहरुका लागी सम्भावनाको ढोका बढेको बताइएको छ ।कर्नाली प्रदेशमा माओवादी केन्द्रले ४ जना,एमालेले ५ जना,राप्रपा एक जना र एकीकृत समाजवादीका एक जनाको सहभागिता हुने छ।त्यस्तै  प्रतिनिधि सभाका लागि भने रस्साकस्सी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित