कालीकोट । नेकपा(माओवादी केन्द्र)जुम्लाले पालिका स्तरमा शहिद पराना धराला जिल्ला अभियान संचालन गरेको छ ।
पार्टी केन्द्रले शुरु गरेको विकास र सम्बृद्धिका लागि सुदृढिकरण अभियान संगै शहिदको नामाकरणमा जिल्ला स्तर र पालिका स्तरका शहिदहरुको नाममा समेत अभियान संचालन गरेको नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले बताएका छन ।
उनका अनुसार जिल्ला स्तरमा शहिद परान धराला जिल्ला अभियान संचालन गरिएको छ भने शहिद प्राप्ति पालिका अभियानका साथै शहिद जटिल वडा अभियान अन्तर कुम्डि गाउँ स्तरमा छलफल गरिएको बताइएको छ ।
जुम्लाका विभिन्न पालिकामा शहिदहरुको नामाकरणबाट अभियान शुरु भएको बताइएको छ ।
Discussion about this post