पलाताले शुरु गर्‍यो जग्गा वर्गीकरण कार्य,स्थानीयलाई राहत पुग्ने

7
SHARES
15
VIEWS

कालिकोट ।पलाता गाउँ पालिकाले जग्गा वर्गीकरण कार्य शुरु गरेको छ। जिल्लाको पहिलो पटक स्थानीय भु उपयोग परिषदबाट पारित नितिलाइ कार्यन्वयन शुरु गरेको हो ।जिल्ला मालपोत कार्यलय कालिकोटले आधार तथा मापदण्डको कार्यन्वयन गर्न  पत्राचार गरेको छ ।

जग्गा वर्गीकरण सम्बन्धि आधार तथा मापदण्ड २०७९ अनुसार आबस्यक नीति कार्यन्वयन गरेको  बताइएको छ ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु बहादुर रोकायाले भु उपयोग नीति बनाएर पालिकाको सबै स्थानको नाप नक्सा तथा बाटो घाटोलाइ नक्सांकनको शुरूवात गरेको हो । जिल्ला मालपोत कार्यलय कालिकोटका प्रमुख नेत्र बहादुर सहितको टोलिले पलाता पुगेर जग्गा वर्गीकरण शुरूवात गरेको बताइएको छ ।!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित