पचालझरनामा सर्जन स्मृति कोषबाट वालवालिकालाई शैक्षिक सामाग्री प्रदान

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना का एक शिक्षकले आफ्नो बुवाको नाममा स्थापना गरिएको स्मृति कोषबाट दुइ वालिकालाई शैक्षिक प्रदान गरेका छन ।

पचालझरना वडा नम्बर २ खयरकोट निवासी धनसिंह कठायत ले आफ्ना स्वर्गिय सर्जन कठायतको नाममा स्थापना गरीएको “सर्जन स्मृति ” कोषबाट कालिका मा वि खयरकोट मा अध्ययनरत विपन्न तथा जेहेन्दार २ वालवालिका दुई हजार बरावरको शैक्षिक सामाग्री प्रदान गरिएको हो।

आइतवार विद्यालयका प्रधानाध्यापक परेक कठायको उपस्थितीमा  स्वर्गिय सर्जन कठायत को धर्म पत्नीले  तोविना कठायतले छात्रा तर्फ व्यावस्था दर्जी र छात्र तर्फ राम कठायतलाई झोला र स्टेशनरी प्रदान गरिएको हो।

स्वर्गिय सर्जन कठायत का धनसिंह कठायतले आफूलाई जागिर खाएको देख्ने धोका पुरा नहुदै निधन भएकोले वहाँको सम्झना सर्जन स्मृति कोष स्थापना गरिएको र सोही कोष बाट शैक्षिक छात्रवृति प्रदान गरिएको बताउदै प्रत्येक वर्ष २ जना बाल बालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको बताइएको छ ।

उक्त कार्यको लागी धन सिंह कठायतलाइ विद्यालयका परेक  कठायतले धन्यावाद दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित