News Portal

  • सान्नित्रिबेणिका सबै वडामा अनुदानको नुन बितरण

    रुपेन्द्र ऐडी७ बैशाख
    ११२ पटक
    ७ बैशाख

    कालिकोट । सान्नित्रीबेणि गाउँ पालिकाले सबै वडामा सहुलियतको नुन बितरण शुरु गरेको छ ।

    आज (शुक्रबार) सान्नित्रीबेणि गाउँ पालिका अध्यक्ष मोहन केसिले सदरमुकाम मान्ममा पाउने अनुदानको नुन पालिकाका सबै वडामा प्रती केजि ९ रुपैयाँमा नुन बिक्रि शुरु गरेको बताएका छन । अध्यक्ष केसिले जिल्ला सदरमुकामबाट सान्नित्रिबेणि गाउँ पालिकाका सबै वडा सम्म ढुवानिको ब्यबस्था गरेको बताएका छन ।

    गएको वर्ष देखि रास्कोट नगर पालिका र पचालझरना गाउँ पालिकाले पालिकामै नुन बितरण गरेको थियो भने यसै वर्ष जिल्लाका महाबै गाउँ पालिका,तिलागुफा नगरपालिकाले गाउँमै नुन बितरण शुरु गरेको थियो भने नरहरिनाथ गाउँ पालिकाले नुन बितरण गर्ने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्