काठमाडौ । सरकारले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०८१/ २०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले जारी गरेका कार्यक्रममा यही अनुसार बजेट विनियोजन हुने बताएका छन । जसमा निम्नुसार का नितिगत व्यवस्था गरेको छ ।
१. प्रधानमन्त्री छोरी सुरक्षा कार्यक्रम शुरु गर्ने ।
२ . पाँच लाख भूमिहिन सुकुम्वासीलाई व्यवस्थापन गर्ने ।
३. शिक्षकको तलव मासिक रुपमा भुक्तानि दिने ।
४. प्राविधिक शिक्षा पाठ्यक्रम परिमार्जन गर्ने ।
५. नेपालले आफ्नै भू उपग्रह स्थापना गर्ने ।
६ . सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने ।
७ . घरेलु मदिरालाई व्राण्डीङ गरी विश्व बजारमा लैजाने ।
८ . वैदेशिक रोजगार सम्बन्धि निति परिमार्जन गर्ने ।
९. घरजग्गा सम्बन्धि संरचनागत व्यवस्थापन तथा सुधार गर्ने ।
Discussion about this post