अबको एक सय वर्षमा नेपालका नदिनालाको उपयोग नगरे काम लाग्दैनन-पूर्वमन्त्रि बस्नेत(भिडियाे सहित)

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्व सामान्य प्रशासन मन्त्रि टेक बहादुर बस्नेतले नेपालका नदिनालाबाट फाइदा लिन नसकेको कुनै पनि काम नहुने बताएका छन । कालीकोट जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूवमन्त्रि शर्माले नदिनालाको धनि देश भनेर नहुने तर त्यसबाट फाइदा लिन सक्नु पर्ने बताएका हुन ।

नेपाल उद्योग तथा व्यापार महासंघ कालीकोटको पहिलो भेलालाई सम्बोधन गर्दै पूर्व मन्त्रि शर्माले अबको ५० देखि एक सय वर्ष भित्र जलश्रोतको धनि देश भनेर कुर्लेर नहुने बताउदै विज्ञानले मान्छेका आवश्यक्ता परिपुर्ति गर्न प्रकृति सक्षम रहेको भएपनि व्यक्तिका सबै भोगहरु प्रकृति बाध्य नहुने बताएका छन ।

हरेक मानिसले उत्पादनमा जोड दिई संगठनमा राजनितिलाई छायामा राख्ने गरेर अघि बढ्ने बताउदै सबैले उत्पादनमा जोड दिन अनुरोध गरेको छन । संगठन लाई रुप बनाइ आस्थालाई प्रधान बनाएपछि राजनितिक हावि हुने भएकाले व्यवसायलाई पहिलो प्राथमिकतमा राख्नु पर्ने कुरामा जोड दिएका छन ।

कर्नालिका सबै जिल्लामा पुगेर कृषि,उद्योग र व्यवसायको प्रवद्धनका लागि सरकारसंग मिलेर अघि बढ्नेमा जोड दिदै सबै व्यवसायि एक जुट भएर देश भित्र उत्पादन संग संगै रोजगारीको ग्यारेन्टि गर्ने गरी लागि पर्नु पर्ने बताएका छन ।

भिडियो हेर्नुस !!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित