पला‌ताका समुदायलाइ सिप विकास मार्फत स्वराेजगार बनाउछौ-अध्यक्ष रोकाया

7
SHARES
15
VIEWS

कालीकाेट । पला‌ताले अर्गानिक दालमाेट बनाउने सिपविकास तालिम सम्पन्न गरेकाे छ । पलाँता गाउँ पालिका स्थित गिरवि निबारणका लागि लघुृद्यम कार्यक्रमले शुरु गरेकाे अर्गानिक दालमाेट बनाउने ४५ दिने तालिम सम्पन्न गरेकाे हाे ।

लघुउद्यम सहजकर्ता इलम महताराका अनुसार  साे तालिममा आलु, चिप्स,सिस्नाे पाउडर बनाउने ४५ दिने तालिमले महिला समुहहरुलाई आत्मनिर्भर बनाउन सहजता गराएकाे बताए । साे तालिम समापनका क्रममा पला‌ता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर राेकायले  सीप सिकेर मात्र नहुने र साे तालिमबाट आत्मनिर्भर बन्ने गरी अघि बढ्न आग्रह गरेका छन ।

बिष्णु बहादुर रोकायाले अगाडी भने पलाँताकाे सम्बृद्वि र बिकासकाे लागि  पालिका सरकार जनताकाे पक्षमा सधै उभिने ५ वर्ष भित्र आत्मनिर्भर हुने गरी सीप मुलक तालिम गरेर स्वराेजगार बनाउने तयारी रहेकाे बताएका छ ।

सो तालिम कार्यक्रममा पलांता उपाध्यक्ष अलैपुरा हमाल,प्रमुख प्रशासकिय अधिकृत शुरेष कुमार श्रेष्ठ, वडा न.८का अध्यक्ष गोगन बम लगाएतका जनप्रतिनिधिहरुको सहभागिता रहेको सहकर्मि धनबहादुर शार्कीले जनाएका छन ।

लघुउद्यम कार्यक्रमले यस अघि ठेटुवा बनाउने देखि सिस्नु पाउडर बनाउने तालिम समेत दिइसकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित