कालीकोट ।प्रेस स्वतन्त्रता ,श्रमजीवी पत्रकारकाे हित र सञ्चार क्षेत्रकाे पुन संरचना हाम्रो अभियान ,राष्ट्रिययता समाजवाद र नागरिक अधिकारकाे पक्षमा भन्ने मुलनाराका साथ प्रेस सेन्टर नेपाल कालीकोटको तेस्रो जिल्ला अधिवशन शुरु भएको छ ।
प्रेस सेन्टर नेपाल कालिकोटका अध्यक्ष विरेन्द्र आचार्यको अध्यक्षता र प्रेस सेन्टरका केन्द्रिय उप महासचिव दिपेन्द्र शर्माको प्रमुख आतिथ्यतामा मान्ममा शुरू भएको छ । उक्त अधिवेशनको उपमहासचिव शर्माले दिप प्रज्वलन सहित उद्घाटन गरेका छन ।
तेस्रो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताइएको छ।
Discussion about this post