खाडाचक्रका खेलाडिले खेलमैदान नपाएको गुनासो

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाका खेलाडीले खेलमैदान नपाएको गुनासो गरेका छ्न । खाडाचक्र नगरपालिका ११ का बदालकोटका खेलाडीहरुले खेल मैदान अभावका बाजुद खेल सम्पन्न गरेका छ्न ।

बदालकोटमा आयोजना गरिएको फुटबलमा आयोजक टोलि कर्नाली युबा क्लबले प्रथम स्थान हासिल गरेको छ भने बरातुको टोलि दोर्सो आएको छ भने रेङिलको टोलिले तेर्सो स्थान हात पारेको छ । कोरोना महामारीको बिचमा आयोजना गरिएको खेलमा पहिलो स्थान हासिल गर्ने  टिमलाइ १० हजार,दोर्सोलाइ ६ हजार नगद राशिको पुरुस्कार दिएको बताइएको छ ।

बरातुका खेलाडिहरुले केन्द्रिय खेलाडी जन्माउने ठाँउमा खेल मैदान नहुदा आफुहरुलाइ खेल खेल्न कठिन भएको बताएका छ्न ।

उनिहरुले भनेको जस्ताको त्यस्तै 

जीवन गिरिले भनेका छ्न ।

बरातुको फिल्ड बाट भलिबल खेल सुरु गरेका अहिले राष्ट्रिय खेलाडी पनि उत्पादन हुनुभएको छ। फुटबल पनि सुरु गरे अहिले फुटबल खेल्दै छन खेलाडी हुरु तर कोहीले पनि यो फिल्ड बनाउनको लागि चासो नदेखाएको ले पहिलाकै अवस्थामा रहेको छ। अहिले विभिन्न निकायका सरकार छन तर कसैको चासो छैन खेलाडीहरू ठूलो फिल्डको सपना देखेको देखै छन् । कता हुनुन्छ हाम्रो गाउँका मन्नेजनहरु यसको पहल चाँडै गरौं भन्ने गरिन्छ तर खै। खेलकुदको महत्व थाहा न भएको हो कि । एक स्थानीय तहमा एक फिल्ड भने सुनेको थिएँ कता होला खै।
#भाईहरू_अब_फिल्डको_पहल_हामीले_गर्नु_पर्छ।

त्यसै गरी उमेश गिरिले भनेका छ्न ।

यस अघि विभिन्न निकायमा खेलमैदानका लागि आग्रह गरेको तर कुनै मान्यजनहरुले सहयोग नगरेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित