ताडी – बद्रीगाउँ पुर्ण खोप युक्त वडा घोषणा

7
SHARES
15
VIEWS

कालीकोट । सदरमुकाम नजिक रहेको खाडाचक्र नगरपालिकाको वडा नम्बर ४ लाई पुर्ण खोप युक्ता वडा घोषणा गरिएको छ ।

खाडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनाम वडा नम्बर ४ को ताडी र बद्रीगाउँलाई पुर्ण खोप युक्त वडा घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले बताए ।

खाडाचक्र नगरपालिका उपप्रमुख बिजया बिस्टको उपस्थितिमा घोषणा गरिएको हो । घोषणाका क्रममा उपप्रमुख बिष्टले यस  वडाका सबै बाल्बालिकाहरु कुनै पनि खोप बाट बन्चित हुन नपर्ने गरिएको हो ।यहाँका अबिभावकको महत्त्वपूर्ण देन रहने  बताउदै आगमी दिनमा ताडी र बद्रीगाउँ बासिले स्वास्थ क्षेत्रमा असुबिधा नहुने बताइएको छ ।

सो कार्यक्रमा विभिन्न निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको वडा अध्यक्ष धन्सिङ्ह बिकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित